युरो २०२४: समूहगत खेल र तालिका (पूर्ण विवरण)

जेष्ठ ३१, २०८१
EURO Cup 2024 Schedules

युरो २०२४ को उद्घाटन खेल शुक्रबार, जुन १४ मा आयोजक जर्मनी र स्कटल्याण्डबीच हुनेछ। प्रतियोगिता जुलाई १४ सम्म चल्नेछ र जर्मनीका विभिन्न १० शहरमा हुनेछ।

२४ राष्ट्र ६ समूहमा विभाजित छन्, जसमध्ये प्रत्येक समूहमा ४ टिम छन्।

समूहगत खेल लिग प्रणालीमा खेलाइनेछ, जसको अर्थ प्रत्येक समूहका टिमहरूले एकअर्काविरुद्ध खेल्नेछन्।

शीर्ष दुई टिम अन्तिम १६ मा प्रवेश गर्नेछन्, भने तेस्रो स्थान हासिल गर्ने ६ मध्ये सर्वोत्तम ४ टिम पनि अन्तिम १६ मा पुग्नेछन्।

अन्तिम १६ देखि नकआउट चरण सुरु हुनेछ, जसमा हार खेप्ने टिम प्रतियोगिताबाट बाहिरिनेछ।

फाइनल खेल जुलाई १४ मा बर्लिनको ओलम्पिक स्टेडियममा हुनेछ।

यहाँ समूहगत खेल र तालिकाको पूर्ण विवरण छ:

समूह ए:

  • जुन १४: जर्मनी vs स्कटल्याण्ड, मध्यराति १२:४५ बजे
  • जुन १५: हंगेरी vs स्वीट्जरल्याण्ड, साँझ ६:४५ बजे
  • जुन १९: जर्मनी vs हंगेरी, राति ९:४५ बजे
  • जुन १९: स्कटल्याण्ड vs स्वीट्जरल्याण्ड, मध्यराति १२:४५ बजे
  • जुन २३: स्वीट्जरल्याण्ड vs जर्मनी, मध्यराति १२:४५ बजे
  • जुन २३: स्कटल्याण्ड vs हंगेरी, मध्यराति १२:४५ बजे

समूह बी:

  • जुन १५: स्पेन vs क्रोएसिया, राति ९:४५ बजे
  • जुन १५: इटली vs अल्वानिया, मध्यराति १२:४५ बजे
  • जुन १९: क्रोएसिया vs अल्वानिया, साँझ ६:४५ बजे
  • जुन २०: स्पेन vs इटली, मध्यराति १२:४५ बजे
  • जुन २४: अल्वानिया vs स्पेन, मध्यराति १२:४५ बजे
  • जुन २४: क्रोएसिया vs स्पेन, मध्यराति १२:४५ बजे

समूह सी:

  • जुन १६: स्लोभेनिया vs डेनमार्क, राति ९:४५ बजे
  • जुन १६: सर्विया vs इंग्ल्याण्ड, मध्यराति १२:४५ बजे
  • जुन २०: स्लोभेनिया vs सर्विया, साँझ ६:४५ बजे
  • जुन २०: डेनमार्क vs इंग्ल्याण्ड, राति ९:४५ बजे
  • जुन २५: इंगल्याण्ड vs स्लोभेनिया, मध्यराति १२:४५ बजे
  • जुन २५: डेनमार्क vs सर्विया, मध्यराति १२:४५ बजे

समूह डी:

  • जुन १६: पोल्याण्ड vs नेदरल्याण्ड्स, साँझ ६:४५ बजे
  • जुन १७: अष्ट्रिया vs फ्रान्स, मध्यराति १२:४५ बजे
  • जुन २१: पोल्याण्ड vs अष्ट्रिया, राति ९:४५ बजे
  • जुन २१: नेदरल्याण्ड्स vs फ्रान्स, मध्यराति १२:४५ बजे
  • जुन २५: नेदरल्याण्ड्स vs अष्ट्रिया, राति ९:४५ बजे
  • जुन २५: फ्रान्स vs पोल्याण्ड, राति ९:४५ बजे

समूह ई:

  • जुन १७: रोमानिया vs युक्रेन, साँझ ६:४५ बजे
  • जुन १७: बेल्जियम vs स्लोभाकिया, राति ९:४५ बजे
  • जुन २१: स्लोभाकिया vs युक्रेन, साँझ ६:४५ बजे
  • जुन २२: बेल्जियम vs रोमानिया, मध्यराति १२:४५ बजे
  • जुन २६: स्लोभाकिया vs रोमानिया, राति ९:४५ बजे
  • जुन २६: युक्रेन vs बेल्जियम, राति ९:४५ बजे

समूह एफ:

  • जुन १८: टर्की vs जर्जिया, राति ९:४५ बजे
  • जुन १८: पोर्चुगल vs चेक रिपब्लिक, मध्यराति १२:४५ बजे
  • जुन २२: जर्जिया vs चेक रिपब्लिक, साँझ ६:४५ बजे
  • जुन २२: टर्की vs पोर्चुगल, राति ९:४५ बजे
  • जुन २६: जर्जिया vs पोर्चुगल, मध्यराति १२:४५ बजे
  • जुन २६: चेक रिपब्लिक vs टर्की, मध्यराति १२:४५ बजे

नोट: नेपाली समय अनुसार खेल तालिका दिइएको छ।